काठमाडौं । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल शुरु भएको निकट स्रोतले जनाएको छ । सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्क विश्वकर्माले गरेका छन् । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता…