काठमाडौं । समाधानको बाटो खोजीकै बीच नेकपा एमालेभित्रको विवाद पुनः बल्झाउन भूमिका खेलेको केपी शर्मा ओलीको भ्याकेट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । कर्णाली प्रदेशका चार सांसदलाई गरेको कारवाही विरुद्ध अन्तरिम आदेश जारी हुँदा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई नै मान्यता नदिने आदेश आएपछि अध्यक्ष ओलीले त्यसवरुद्ध भ्याकेट निवेदन दिएका थिए । सोमबार दर्ता…