काठमाडौं । भोलि शनिबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थागित गरिएको छ । अब अर्को बैठक आगामी भदौ १८ गते बिहीबार बस्ने मिति तय गरिएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गरी निस्कर्ष निकाल्ने भनिएको बैठक स्थगनको कारण भने खुलाइएको छैन । सचिवालय सदस्यहरुलाई बैठक भोलिको स्थगित…