२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेकपा नेता प्रदीप ज्ञवालीको शिर्ष नेताहरुलाई प्रश्न : तपाईंहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो पुस्ताका नेता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पार्टीका शिर्ष नेताहरुलाई गम्भिर प्रश्न गरेका छन् । उनले आफ्नो फसुक वालमा स्टाटस पोष्ट गर्दै नेताहरुको बिगतको योगदान निजी स्वार्थका लागि त थिएन ? भने र प्रश्न उठाएका छन् । स्थायी कमिटीको पटक पटकको बैठक, सचिवालयका बैठकहरु र दुई अध्यक्षका बीच…