काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्नेगरी गतिविधि तथा अभिव्यक्ति नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्नेखालका अभिव्यक्ति नदिन आग्रह गरिएको छ । आयोगको विज्ञप्तिमा भनिएको छ, “आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस…