काठमाडौं । प्रतिनिधिसभा विघटनबारे केही बोल्न नसकेको भन्दै नेपाली काँग्रेसका नेता गगन थापाले संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको आलोचना गरेका छन् । नेता थापाले बुधबार बिहान ट्वीट गर्दै नेम्वाङको नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधानसभामा अध्यक्ष भएको नाताले नेम्वाङले असंवैधानिक भएको भन्नुपर्नेमा उनी अहिले लुकेर बसेको थापाको…