१६ असार २०८३, मंगलबार | June 30, 2026

ओली नेकपाले मुख्य सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराईले पाए नियुक्ति

काठमाडौं । ओली पक्षीय नेकपा नजिकका सांसदहरुको बैठकले नेकपा संसदीय दलको मुख्यसचेतकबाट देव गुरुङलाई हटाएको छ । काठमाडौंको याक एण्ड यती होटलमा शुक्रबार बसेको ओली निकट सांसदहरुको बैठकले संसदीय दलको मुख्यसचेतकमा गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको छ । भट्टराई खोटाङबाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री एवं ओली नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले…