२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

माओवादी केन्द्रले भोलि बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको बैठकमा समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले आजै चितवनको माडीमा केहीदिनभित्र केपी ओलीको निरंकुश सरकार ढल्ने र नयाँ कायापलट हुने दाबी गरेकै भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटी…