काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोल्दै कृषि नीति तथा कार्यक्रमप्रति गम्भीर आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारले कृषि उत्पादनमा विशिष्ट सोच, नयाँ दृष्टिकोण र दीर्घकालीन भिजन नअपनाउँदा उत्पादन वृद्धि सम्भव नहुने तर्क गरेका छन् । अध्यक्ष प्रचण्डका अनुसार, नेपालको कृषि क्षेत्र…