नेपालका नेपालीमा झण्डाछन् प्यारा, दुईरङ्गका बीचमा छन् चार तारा झण्डालाई उच्च राखौं देशभरमा सारा जसमा छ समाजवादी विचारधारा..... सानो छँदा बुवाले हारमोनियमको धुन संगै गनुगुनाउनु भएको गीत हो यो । बुवा काँग्रेसको सामान्य कार्यकर्ता हुनुहुन्थ्यो, मुलुकमा पञ्चायती व्यवस्था थियो । बुवाले हारमोनियममा यो गीत गाईरहँदा कांग्रेस के हो ? कम्युनिष्ट के हो ? र पञ्चायत…