काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो नाम उम्मेदवार सूचीबाट हटाउन आग्रह गरेका छन् । खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र पठाएर कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीबाट नाम हटाउन माग आग्रह गरेका हुन् । पत्रमा उनले आफ्नो…