काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपालाई आधारिकता दिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरण गरी जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुले एकीकृत पार्टीको कार्यसमिति निर्वाचन आयोगलाई बुझाएका थिए । कार्यसमितिका सदस्यहरुको सनाखत गरेपछि आयोगले दुई पार्टीको एकतालाई मान्यता दिने निर्णय गरेको हो । अब पार्टी एकताको प्रमाणपत्र दिएर…