काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेकी छिन् । आइतबार बिहान मन्त्रिपरिषद बैठक बसालेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गर्दै प्रस्ताव राष्ट्रपतिकहाँ पुर्याएका थिए । राष्ट्रपति कार्यालय विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी गराएको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, 'संविधानको धारा ७६ को उपधारा (१) र…