बुटवल । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को स्थायी समितिमा चलिरहेको विबादका बिषयमा कार्यकर्ताहरुले चासो ब्यक्त गर्न थालेका छन् । नेताहरुले पार्टी विबादलाई सतहमा लैजान थालेपछि पार्टीका स्थानीय कमिटीहरुले नेताहरुको खबरदारी गर्न सुरु गरेका छन् । नेकपा रुपन्देहीबाट नेताहरुको अस्वस्थ बहसमा खबरदारी गर्ने क्रम सुरु भएको छ । स्थायी समितिका विबाद सतहमा आएपछि रुपन्देहीबाट पार्टी केन्द्रिय कमिटीमा…