२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

पार्टी विवादमा ओलीको सक्रियता : खुमलटारदेखि शितल निवाससम्म एकपछि अर्को भेट

काठमाडौं । पार्टीमा निकै संकटको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । पछिल्लो चरणमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निवास शितलनिवास पुगेर ओलीले बिहानदेखिको आफ्नो सक्रियताबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान अध्यक्ष…