२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

ओलीको विकल्प छैन, हटाउने प्रयास मान्य हुँदैन : उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको दाबीग गरेका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने भट्टले बताए । बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीको समर्थनमा भट्टको…