काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुको विवादमा दोस्रो तहका नेताहरुबाट आ–आफ्नो गुट रक्षाका लागि क्रिया प्रतिक्रिया निरन्तर जारी छ । शिर्ष नेतृत्व सत्ता प्राप्ति र सत्ता जोगाउनका लागि मरिहत्ते गरेर लागेको छ । व्यवहारले देखिँदैछ, पद ठूलो कुरा हो, पार्टी र संगठन भाँडमा जाओस । दोस्रो तहका नेताहरुले आफ्नो गच्छे र हैसियत…