काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक भोलि अर्थात साउन २ गते बस्दैछ । सहमति नभए पुनः सर्ने यो बैठक अघि आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । छलफलका क्रममा दुवै नेताले ओलाईलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका…