२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट बर्दिया-२ (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले नाउपा अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित गरेपछि आफू उज्यालो नेपाल पार्टीमा आबद्ध भएको बताएका छन् । चौधरीले अब बर्दिया-२…