काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा नेकपाले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा कसैसँग कुनै गठबन्धन नहुने बताएका हुन् । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच…