३० असार २०८३, मंगलबार | July 14, 2026

लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले) अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चौतर्फी आक्रमण भइरहेको बताए । उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे । ‘अहिले संविधान र लोकतान्त्रिक…