सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम स्थगित गराएको छ । मुख्यमन्त्री मंगल बहादुर शाहीले विहान ११ बजेका लागि शपथको तयारी गर्न प्रदेश प्रमूख यज्ञराज जोशी सुमक्ष अनुरोध गरेपनि मुख्यमन्त्री शाहीले केहीबेरपछि स्थगित गर्न अनुरोध गरेको प्रदेश प्रमूख कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिईन् ।…