२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

काठमाडौं । सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल विजयी भएका छन्। दुलालले २१ हजार ३२० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बंशलाल तामाङले १८ हजार ५२० मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच २ हजार ७३० मतको अन्तर रहेको छ। उक्त निर्वाचन क्षेत्रमा…