९ भदौ २०८३, मंगलबार | August 25, 2026

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकले शनिबार काठमाडौंस्थित वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र…