६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिंदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिंदै छन् । आज दिउँसो ४ बजे प्रदेश सभा भवनमा बोलाइएको प्रदेशसभाको बैठकबाट चौधरीले विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार दिउँसो ४ बजे प्रदेशसभाको चौथो अधिबेसन सुरु हुने र सभाबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।…