६ बैशाख २०८३, आइतबार | April 19, 2026

त्रिवि केन्द्रीय क्याम्पसमा कडा प्रतिस्पर्धाबीच नेवि संघका जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेवि संघका दीपकराज जोशी विजयी भएका छन्। कुल खसेको तीन हजार १०८ मतमध्ये उनले ७८९ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे । अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार उज्ज्वल…