काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरेका छन् । माओवादीले आजदेखि शुरु गर्न लागेको माओवादी तराई मधेस जागरण अभियानका लागि झापा पुगेका प्रचण्डले अधिकारी र निरौलालाई सम्मान गरेका हुन् । यस अवसरमा उनले हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक…