९ बैशाख २०८३, बुधबार | April 22, 2026

बाँके कांग्रेसको पत्रकार सम्मेलन : कार्य सम्पादनको प्रश्न उठेपछि उठेर हिँडे नेपालगन्जका मेयर

नेपालगन्ज । सम्भवत नेपालमै पहिलो प्रयास स्वरुप बाँके कांग्रेसले आफ्नो पार्टीको तर्फबाट स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुलाई पत्रकारहरुबीच राखेर कार्यसम्पादनको कठघरामा उभ्याएको छ । जिल्लामा विजयी भएका ७ वटा पालिकाका प्रमुख र उपप्रमुखलाई पत्रकारहरुबीच राखेर बाँके कांग्रेसले ढाई वर्षको कार्यकालको समिक्षा गर्न लगाएको हो । स्थानीयतहका जनप्रतिनिधिहरुबाट प्राप्त प्रगति विवरण सार्वजनिक गर्दै कांग्रेस बाँकेका सभापति…