२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छोड्छन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घुस काण्डमा मुछिएका मन्त्रीलाई कारवाही नगरेकोमा असन्तुष्टी जनाएका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमार्फत बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्दा पनि मन्त्रीलाई पदबाट नहटाएकोमा व्यंग्य गर्दै असन्तुष्टी जनाएका हुन् । ‘यस्तै रहेछ यहाँको चलन’ शिर्षकमा कोइरालले लेखेका छन् : मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो…