१३ पुस २०८२, आइतबार | December 28, 2025

लुम्बिनी सरकारको नेतृत्व अझै अन्यौलमा, आइतबार मुख्यमन्त्री महराले विश्वासको मत माग्दै

नेपालगन्ज । अल्पमतमा परेपछि पनि चुपचाप बसिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अन्ततः केन्द्रको सिको गर्दै आफुलाई प्राप्त हुन नसक्ने विश्वासको मत लिने बाटो रोजेका छन् । कांग्रेस एमालेको सरकार बनाउने दाबी खाका आएपछि आफुले निर्णय गर्ने भन्दै चुपचाप बसेका मुख्यमन्त्री महराले अल्पमतमा परेको १५ दिन पछि विश्वासको मत माग्ने निर्णयमा पुगेका हुन् । उनले…