६ श्रावण २०८३, बुधबार | July 23, 2026

मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलहरू, ८ दलको सिंहदरबारमा बैठक

काठमाडौं। तराई मधेस केन्द्रित दलहरूको संयुक्त बैठक बसिरहेको छ । बैठकमा ८ दलको सहभागिता रहेको छ । जसअनुसार जसपाबाट रेणु यादव, जनमत पार्टीबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश…