२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। शनिबार राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग वार्ताका लागि बोलाए पनि स्वास्थ्य समस्या उत्पन्न भएपछि वार्तामा नबसि अस्पताल गएका थिए। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपति भवनमा…