२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी प्रक्रिया, अनुसन्धान र राजनीतिक षड्यन्त्रबाट आफू विचलित नहुने बताएका छन्। करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवा चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेपछि त्यहाँ भेला भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफूले लामो राजनीतिक जीवनमा कुनै भ्रष्टाचार नगरेको दाबी गरेका हुन्। देउवाले आफूविरुद्ध विभिन्न…