काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिन नदिने बताएका छन् । संसदमा गृहमन्त्री रबि लामिछाने बोले लगत्तै पत्रकार सम्मेलन गरेका महामन्त्री थापाले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बस्ने संसद बैठक चल्न नदिने बताएका हुन् । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले…