११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुस–युक्रेन युद्धमा नेपालीलाई बचाउन संसदमा राप्रपाको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं,। प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको छ । रुस–युक्रेन युद्धमा नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो । संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेख गरिएको छ, ‘नेपाली आमाका हजारौ राष्ट्र सपुतहरु विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र…