१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँगको कुराकानी गर्दै गणतन्त्र विरोधी गतिविधि बल प्रयोग नगरी नियन्त्रणमा लिइएको बताए । उनले वर्तमान सत्ता गठबन्धन यताउता नहुने दाबी गर्दै भने, 'हल्ला भइरहन्छन् तर गठबन्धन यताउता हुँदैन ।' उनले गठबन्धनमा केही…