१० पुस २०८२, बिहिबार | December 26, 2025

जसपा विधान अधिवेशन : आज समुहगत छलफल हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमबार १० समुहमा विभाजन गरेर छलफल हुदैँछ । हिजो आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समुहगत रूपमा छलफल हुन लागेको हो । बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य…