१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

इजरायलमा रहेका नेपालीहरूको उद्दार गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व…