१० श्रावण २०८३, आइतबार | July 26, 2026

दुर्गा प्रसाईंको आरोप – तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएर अहिले रोकियो

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आफ्नो समुहलाई पहिला तीनकुनेमा प्रदर्शन गर्ने पुर्व अनुमति दिएर अहिले कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् । भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् । ‘म लहानमा हुदाँ काठमाडौंको सिडियो साहेवले फोन गरेर पहिलो दिन…