चितवन । । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । आज चितवनमा संचारकर्मीहरुसँग कुराकानी गर्दै श्रेष्ठले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताए । उनले भने, “सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।” भूटानी शरणार्थी र…