२० बैशाख २०८३, आइतबार | May 3, 2026

सभामुखले बोलाएको बैठकमा सहभागी हुन नेताहरू सिंहदरबारमा

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी हुन शीर्ष नेताहरु सिंहदरबार पुगेका छन् । सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक राखेका हुन् । सोही बैठकमा सहभागी हुन पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्ष पुगिसकेका छन् । सभामुखको कार्यकक्षमा…