१० श्रावण २०८३, आइतबार | July 26, 2026

सुर्खेत पुगेका प्रधानमन्त्री खराब मौसमका कारण फर्किन सकेनन्, सर्वदलीय बैठक साँझ ७ बजे सर्‍यो

काठमाडौं । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ । मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सुन…