७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बोलाएको छ । राजतन्त्रको पक्षधर राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा विवाद छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्नका लागि राप्रपाले बैठक बोलाएको हो । शुक्रबार मध्यान्न १२ बजे बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार…