२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

नेपालमा भ्रष्टाचारले करोड होइन, अर्ब नाघ्न थाल्यो : प्रेम सुवाल

भक्तपुर। संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघ्न थालेको भन्दै रोष प्रकट गरेका छन्। सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको बताए। 'पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो', उनले भने, 'ललितानिवास, बालुवाटार जग्गा काण्ड,…