काठमाडौं। आगामी १० बैशाखमा चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गर्नेभएको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेर आज देखिनै काम सुरु गरेको हो । आयोगले सार्बजनिक गरेका तालिका अनुसार १ फागुन देखि १६ चैतसम्म मतदाता नामावलीमा अद्यावधिक गर्ने कार्य…