२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

एकीकृत समाजवादीले जागरण अभियानअन्तर्गत बुटवलमा जनसभा र अन्तर्क्रिया गर्ने

बुटवल । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियानअन्तर्गत रुपन्देहीमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागेको जनाएको छ । पार्टीले बुटवलमा आज पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीले असोज २१ गते भैरहवा र २ गते बुटवलमा अन्तक्रिया र जनसभा आयोजना गर्ने जनाएको हो । दुवै कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल सहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने…