काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेपछि त्यसबारे चर्चा सुरु भएको छ । देउवा निवास धुम्बाराहीमा सोमबार अपराह्न बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले एकाएक केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेपछि कांग्रेस भित्र त्यसको सकारात्मक र नकारात्मक कोणमा चर्चा हुन थालेको हो । देउवाको पक्षमा अधिकांस…