५ पुस २०८२, शनिबार | December 20, 2025

रेखा शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व, सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउने प्रतिवद्धता

काठमाडौं । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर शर्माले मन्त्रालयपुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष…