दाङ । नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टीको बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आज…