१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमालेको ‘अन्तर पार्टी निर्देशन–२’ : अध्यक्ष देखि केन्द्रीय सदस्यहरु सम्मको जिम्मेवारी (पूर्णपाठ)



काठमाडौं । नेकपा (एमाले) ले बहुचर्चित सचिवालयको बैठक सम्पन्न भए लगत्तै ‘अन्तर पार्टी निर्देशन–२’ अपानी जारी गरेको छ।

शुक्रबार जारी ४६ पेज लामो अपानीमा अध्यक्ष पदाधिकारी सहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजनको विषय समेटिएका छन्। अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषण समेत गरिएको छ ।

अपानीमा संगठन सुदृढिकरणको लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णयसहितको निर्देशन गर्दै एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट उल्लेख गरिएको छ। हालै सम्पन्न सचिवालय बैठकका निर्णयहरु समेत अपानीमा समावेश गरिएको छ ।

अपानी अनुसार पार्टी अध्यक्ष ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। त्यसैगरि महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ९ : ४४ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी